Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका खेलप्रेमी तथा गल्फ खेलाडी सहभागी हुने बैंकले जनाएको छ। प्रतियोगिताको होल इन वान विजेताले आधुनिक स्कोडा एसयूभी गाडी प्राप्त गर्नेछन्।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल
OthersJust now

विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र मुकुलले बिहीबार विवाह गरेका हुन् । उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ । विवाहका लागि मुकुल विराटनगरबाट जन्ती लिएर ...

पर्दाफास
सशस्त्र प्रहरीको निरीक्षण अब औपचारिकतामा सीमित नहुने, जनविश्वास र कार्यसम्पादन पनि मूल्याङ्कन गरिने
OthersJust now

सशस्त्र प्रहरीको निरीक्षण अब औपचारिकतामा सीमित नहुने, जनविश्वास र कार्यसम्पादन पनि मूल्याङ्कन गरिने

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन् । मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा ...

पर्दाफास
३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष
OthersJust now

३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा आइपुग्दा ७३.५ वर्ष पुगेको उल्लेख गरेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement