काठमाडौँ - नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ । निर्माण पक्षले इच्छुक कलाकार तथा नयाँ प्रतिभालाई अडिसनमा सहभागी हुन आमन्त्रण गरेको हो। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको यो फिल्म बोइम ह्वाङको लेखन तथा निर्देशनमा फिल्म निर्माण…
‘ग्रान्ड एभरेस्ट आश्रम’ फिल्मका लागि अडिसन आह्वान

Read Complete Original Article
Published originally on अनलाइन खबर






