रौतहट : अज्ञात समूहले गोली प्रहार गर्दा रौतहटमा एक युवक घाइते भएका छन्। रौतहटको गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक मङ्गलबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्। गोली
गोली प्रहारबाट रौतहटमा २८ वर्षीय युवक घाइते

Read Complete Original Article
Published originally on प्रदेश खबर






