हामीले मातृसंस्कृतिको कुरा गर्दा प्रायः त्यसलाई पितृसत्ताको ठीक उल्टो व्यवस्था ठान्ने गल्ती गर्छौं। पितृसत्तामा पुरुषले शासन गर्छ भने मातृसत्तामा महिलाले शासन गर्थे भन्ने सरल व्याख्या गरिन्छ। तर, त्यसले मातृसंस्कृतिको गहिराइलाई समेट्न सक्दैन।
गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो?

Read Complete Original Article
Published originally on अनलाइन खबर






