कैलालीको गेटामा चिकित्सा शिक्षा पढाउन ९० सिटको अनुमति पाए पछि विश्वविद्यालयका पदाधिकारीले सबै पूर्वाधार तयार रहेको दाबी गरे पनि अस्पतालमा आधारभूत सेवा र विशेषज्ञ जनशक्तिसमेत अपूरा रहेको भन्दै प्रश्न उठेको छ।
गेटामा एमबीबीएस पढाई थाल्न कस्तो छ पूर्वाधार?

Read Complete Original Article
Published originally on कान्तिपुर



.jpg)


