मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही यतिबेला गृह जिल्ला मुगुमा छन्। तिहारको अवसर पारेर गृह जिल्ला आएका मुख्यमन्त्री शाहीले प्रदेश सरकारबाट निर्माणाधीन पूर्वाधारका आयोजनाको अनुगमन तथा निरीक्षण कार्यलाई तदारुकता दिएका...
गृह जिल्ला मुगुमा मुख्यमन्त्री : जनताका गुनासा सुन्दै, पूर्वाधार आयोजनाको अवस्था बुझ्दै

Read Complete Original Article
Published originally on रातोपाटी






