काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङ तीन दिने भ्रमणको लागि यूएई प्रस्थान गरेका छन्। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन्...
गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान

Read Complete Original Article
Published originally on रातोपाटी






