काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार बिहान नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा गार्ड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाह राजघाट पुगेका थिए । उनले महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
गार्ड अफ अनरपछि राजघाट पुगे प्रधानमन्त्री बालेन, गान्धीलाई दिए श्रद्धाञ्जली

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






