Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

Share:WhatsAppFacebookX (Twitter)Telegram

१० मंसिर, बझाङ । बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दशैं, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रोल्पाको तार्केबाङ खोलामा मोटरेबल पुलको शिलान्यास
OthersJust now

रोल्पाको तार्केबाङ खोलामा मोटरेबल पुलको शिलान्यास

१० मंसिर,रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भाबाङ र माडी गाउँपालिका-४ तालाबाङलाई जोड्ने तार्केबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले बुधबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले लामो समय सम्म बन्न नसकेको पुल करिब २१ महिना सम्पन्न हुने बताए । यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय… ...

अनलाइन खबर
घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता
OthersJust now

घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

१० मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि घुमाउने पुल निर्माणका लागि स्थानीयले दबाब बढाएका छन् । पुल निर्माणमा देखिएको अवरोध हटाइ तत्काल काम अगाडि सम्बद्ध निकायलाई आग्रह गरेका छन् । पुल निर्माणमा भएको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख… ...

अनलाइन खबर
आज मौसम मुख्यतया सफा रहने
OthersJust now

आज मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी […] ...

मकालु खबर
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
OthersJust now

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

१० मंसिर, गण्डकी । न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका संघर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्वीर प्रदर्शनी आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्वीरहरू… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement