गाईघाटमा आजदेखि त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, विजेताले ५ लाख पाउने

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा आज (शनिबार) देखि ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ। गाईघाट फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन शनिबार बिहान
Read Complete Original Article
Published originally on प्रदेश खबर






