धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी करिब २८ वर्षीय बरुण प्रसाद भट्ट रहेका छन्...
गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






