खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

Read Complete Original Article
Published originally on कान्तिपुर






