Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गगनमाथि देउवाको कटाक्ष- १८ करोडमा पार्टी किनेछन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनमाथि देउवाको कटाक्ष- १८ करोडमा पार्टी किनेछन्
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका बिषयमा अदालतले न्याय दिने बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दैै पूर्वसभापति देउवाले आफुहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताएका हुन् । उनले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ । ‘यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ?,देउवाले प्रश्न गर्दै भने,’त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?’ उनले महाधिवेशनमा आफू सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
Latest NewsJust now

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न... ...

रातोपाटी
राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार
Latest NewsJust now

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ । ...

कान्तिपुर
अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी
Latest NewsJust now

अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play