१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दुरूपयोग गरेर भएका गलत कार्यहरू एक/एक गरेर पढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘यत्रा…
गगनको निर्देशन- प्रधानमन्त्री कार्यालयको दुरुपयोगबाट भएका काण्डहरू एक–एक गरेर पढ्नू

Read Complete Original Article
Published originally on अनलाइन खबर






