झापा । शिवसताक्षी नगरपालिकाले स्थानीय दुधे रङ्गशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यसहित फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ । नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको गन्तव्यका रूपमा परिचित गराउने योजनाअनुसार रङ्गशालाको...
खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

Read Complete Original Article
Published originally on रातोपाटी






