टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) दोस्रो तथा अन्तिम सातामा प्रवेश गर्न लाग्दा राष्ट्रसंघका जलवायु प्रमुखले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्...
कोप–३१ : जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा मतभेद

Read Complete Original Article
Published originally on रातोपाटी






