जेन–जी आन्दोलनको भावना र जनमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्याएको छ ।
के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ?

Read Complete Original Article
Published originally on कान्तिपुर






