संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

Read Complete Original Article
Published originally on कान्तिपुर






