कांग्रेसले सुरुमा असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर पार्टीभित्रको विवाद र बाढीपहिरो प्रभावित जिल्लाको अवस्थाका कारण तल्लो तहको अधिवेशन पटक–पटक सार्दै अन्ततः केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गर्यो ।
किन हुन सकेन कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन ?

Read Complete Original Article
Published originally on कान्तिपुर






