झापा । शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा आज साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी



.jpg)


