Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कानुन समितिले बोलायो कानुनमन्त्रीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
कानुन समितिले बोलायो कानुनमन्त्रीलाई
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता सांसदहरूसँग छलफल हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, संशोधनकर्ता सांसद र माननीय सदस्यहरू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)
Latest NewsJust now

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो) ...

रातोपाटी
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

• वैदेशिक रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। • पक्राउ पर्नेमा धादिङ, उदयपुर, सिन्धुली र गोरखाका व्यक्तिहरू छन्, जसले विभिन्न देशमा पठाइदिने प्रलोभनमा रकम असुलेका थिए। • पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै प्रहरीले उनीहरूको पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। ...

नेपालबहस
छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ
Latest NewsJust now

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play