Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही
Photo / Coverage: पर्दाफास

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२१, रेड लाइट उल्लंघन गर्ने ३६, सीसीटीभीमार्फत पहिचान भएका ३०, सवारीको अवस्था ठीक नभएका २१, अनावश्यक हर्न बजाउने १०, लेन अनुशासन उल्लंघन गर्ने ६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ४ जनामाथि कारबाही गरिएको छ। यसैगरी अन्य कसुरमा ३३९ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस
OthersJust now

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्री यादवले आजै सदनमा सम्बोधन गरी राजीनामा दिन सक्ने सम्भावना प्रबल छ । ...

अनलाइन खबर
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्
OthersJust now

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले… ...

अनलाइन खबर
शोकलाई शक्तिमा बदल्ने बुटीमाया
OthersJust now

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ? ...

अनलाइन खबर
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
OthersJust now

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play