१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको हो । पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेको उनले बताए । उनले डलर देखाएर ठगी गर्ने…
काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर






