काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिद्ध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा माथि लगाइएको आर्थिक लेनदेनको...
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिद्ध्याउने नियत : सहमहामन्त्री चौधरी

Read Complete Original Article
Published originally on रातोपाटी






