अधिवेशनको उद्घाटन देउवाले गर्ने तयारी छ ।
कांग्रेस देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सर्यो

Read Complete Original Article
Published originally on अनलाइन खबर

अधिवेशनको उद्घाटन देउवाले गर्ने तयारी छ ।
Published originally on अनलाइन खबर

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने योजना पनि अघि सारियो । तर, भीरकोट नगरपालिकाले अहिलेसम्म बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बरु सार्वजनिक यातायातका लागि छुट्याइएको… ...

बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’, ‘निर्दयी’ विशेषणले प्रचार गर्ने गरेता पनि उनीभित्र मानवीय संवेदना कति प्रचुर छ र त्यो बेलाबेलामा कसरी मैनजस्तै पग्लन्थ्यो भन्ने कुरा पुस्तकका पानापानाले बताउँदछन् । ...

१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै देशले सोमबारदेखि टेलिग्राम प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई सुदृढ पार्न र साइबर अपराध, धम्की, जबरजस्ती चन्दा असुल्ने र अवैध सामग्रीको प्रवर्द्धन विरुद्ध लड्न यो… ...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...