काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै फैलाइएका कुराहरू पूर्णतः असत्य र सरकारद्वारा प्रायोजित भएको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित आकस्मिक...
कांग्रेसले भन्यो– महाधिवेशनमा आर्थिक चलखेलको आरोप सरकारद्वारा प्रायोजित

Read Complete Original Article
Published originally on रातोपाटी






