मंसिर १३ गते आइतबारदेखि १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले सरकारी तथा प्रशासनिक काममा कमजोर उपस्थिति रहनेछ। परिवारजनको असहयोगले नयाँ योजनाहरू थाती रहनेछन्। घरेलु कामको चापले...
कस्तो रहला यो साताको तपाईंको भाग्य ?

Read Complete Original Article
Published originally on रातोपाटी






