Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

कस्तो रहला आज देशभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहला आज देशभरको मौसम ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म
OthersJust now

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

काभ्रेको कटुञ्जेमा अभावबीच हुर्किएका सागर धिताल अहिले जर्मनीको म्युनिखमा चिकित्सकका रूपमा कार्यरत छन्। संघर्ष गर्दै छात्रवृत्तिको सहारामा उनले जर्मनीमा चिकित्सा अध्ययन पूरा गरे। बिरामीको उपचारसँगै अध्यापन र अनुसन्धानमा संलग्न उनी गाउँको शिक्षा र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पनि सक्रिय छन्। ...

अनलाइन खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी
OthersJust now

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play