Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

कविता : ‘नआउनु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
कविता : ‘नआउनु’
Photo / Coverage: हिमालय टाइम्स

जीवनभर विष वमन गर्नेहार्दिकता हराएकोप्रतिशोधमा जल्न अभ्यस्त,घाउहरूमा नुन चुक लगाउने परम मित्रम मर्दा–मलाई जलाई रहेकोआगोको लप्का हेर्न नआउनु । विश्वाशको प्रखाल भत्काउनेतिम्रो कुरूप दृष्टिमेरो चितामा नपारी दिनुकिन कि तिम्रो नयन स्पर्शले पनिआगोको लप्कालेचिता जलाउन भुल्नेछफलत मेरा मलामीहरूमेरो चिताप्रति अनास्थाकोस्वर उचाल्न विवश हुनेछन्जतनगर तिम्रो बोली वचनलाईअनि कर्म र अनायासै बन्ने दृष्टिकोणलाईकतै मेरो महाप्रस्थानको बाटोमामैहालका काँढाहरू नआउनबुझ–बुझ्ने गरअसत्यको साम्राज्ययन्दा पर पनिसत्य, सुन्दर संसार छ । दुष्साहस नगर धर्ती उद्यार्नेआत्मरतिमा रमाउनेगन्तव्य निश्चित छपरम सत्य एउटै होसुकोमल विचार लिने गरभौतिक शरीर नासवान छकुदृष्टि, कुविचार कुसंस्कारलेअनमोल जीवननिरर्थक सावित हुनेछ ।।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका... ...

रातोपाटी
बालेनको भ्रमणअघि नेपाललाई भारतको ‘सरप्राइज’
Latest NewsJust now

बालेनको भ्रमणअघि नेपाललाई भारतको ‘सरप्राइज’

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भ्रमणअघि भारत सरकारले रामायण परम्परासँग जोडिएका दुई पवित्र स्थलहरूबीच रेल सेवा सञ्चालन गर्न रुट अनुमति दिएको हो । माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यासम्मको धार्मिक तथा सांस्कृतिक यात्रा सहज बनाउने उद्देश्यले रेल सेवा सञ्चालन गर्न अनुमति ...

हिमालय टाइम्स
अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर
Latest NewsJust now

अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर

नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज लगातार दोस्रो दिन अमेरिकन डलरको भाउ स्थिर बसेको छ। आज पनि हिजो आइतबारजस्तै अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। यस्तै चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, क... ...

नेपालखबर
धान काट्न व्यस्त छन् इलामका किसान
Latest NewsJust now

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play