‘दाह्री बा’ भन्ने बित्तिकै जो कोहीको मानसपटलमा आउने नाम हो– कलाकार सुरवीर पण्डित । लामो समयदेखि फिल्म, टेलिफिल्म, म्युजिक भिडियोदेखि नाटकसम्म छाइरहेका कलाकार पण्डितको यो परिचय टेलिसिरियल ‘मेरी बास्सै’बाट बनेको हो...
‘कलाकार बन्ने कोसिस अझै गरिरहेको छु’

Read Complete Original Article
Published originally on रातोपाटी






