Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने
Photo / Coverage: अनलाइन खबर

आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको अन्तिम दिन छठ पर्वको सार्वजनिक बिदा भए पनि कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?
OthersJust now

तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेलमाथि ठेक्कापट्टाको लागत बढाउने, त्यसबापत घुस लिने र त्यो रकम सिंगापुरस्थित बैंकमा डिपोजिट गरेकोमा दोषी ठहर गर्दै साढे ८ वर्षको कैद सजाय गरेको छ । ...

अनलाइन खबर
नेपाल भ्रमणमा नेपथ्य
OthersJust now

नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदैछ । ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मंसिर ३ मा सौराहामा… ...

अनलाइन खबर
रवि लामिछाने दम्पतीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए
OthersJust now

रवि लामिछाने दम्पतीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् । ...

पर्दाफास
भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर
OthersJust now

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play