रोहनको पढाउने शैली, कक्षामा गर्ने व्यवहार र व्यक्तित्व गजबको थियो। म मात्र होइन, इन्स्टिच्युटका धेरैजसो केटीहरू “रोहन सरले नै पढाउनुपर्छ” भन्थे। कहिलेकाहीँ उनको अनुपस्थितिमा अर्को सर आउँथे, तर न पढाएको बुझिन्थ्यो, न मन लाग्थ्यो। रोहन सर आउँदा कक्षा सकिएको पत्तै हुँदैनथ्यो।
कथा : वियोगिनी

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






