मीराले पहिलोपटक सोझै उसको आँखामा हेरिन्। बाहिर सडकमा गाडीहरू चलिरहेका थिए। तल कसैले चर्को स्वरमा कसैलाई बोलायो। क्याफेभित्र चम्चा खस्यो। उनीहरूको टेबुलसम्म ती आवाजहरू आइपुगेर ठक्कर दिँदै फर्किरहेका थिए, तर उनीहरूको मौनता तोड्न सकेका थिएनन्।
कथा : त्यो रात

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






