नोर्बु उठ्न खोज्यो सकेन । उसले सोध्यो, “म कसरी बाँचेँ होला ? मैले बाआमालाई बचाउन खोजेँ, मलाई बाढीले पारीपट्टि खेतमा फाल्यो अनि बेहोस भएँ । त्यसपछि के भयो थाहा पाइनँ ।” मामाले भने - “आहिलेसम्म भेटेको छैना । साप्पै गायो त होला । मेरो बुढीलाई पनि मेरै आँखाआगाडि बागायो । घार बागायो । काम्मा गााको छोराहरू पनि फार्केको छैना भान्जा । बार्बादै पार्यो ।
कथा : अब कहीँ जान्नँ आमा !

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






