काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा तोकिएको छ । usd (U.S. Dollar) 1 149.96 150.56 eur (European Euro) 1 167.12 167.78 gbp (UK Pound Sterling) 1 200.20 201.01 chf (Swiss Franc) 1 182.76 183.49 aud (Australian Dollar) 1 102.96 103.37 cad (Canadian Dollar) 1 106.13 106.56 sgd (Singapore Dollar) 1 116.89 117.36 jpy (Japanese Yen) 10 9.46 9.50 cny (Chinese Yuan) 1 22.46 22.55 sar (Saudi Arabian Riyal) 1 39.95 40.11 qar (Qatari Riyal) 1 41.16 41.32 thb (Thai Baht) 1 4.47 4.48 aed (UAE Dirham) 1 40.83 40.99 myr (Malaysian Ringgit) 1 36.95 37.09 krw (South Korean Won) 100 11.00 11.04 sek (Swedish Kroner) 1 15.16 15.22 dkk (Danish Kroner) 1 22.35 22.44 hkd (Hong Kong Dollar) 1 19.13 19.20 kwd (Kuwaity Dinar) 1 487.12 489.07 bhd (Bahrain Dinar) 1 397.46 399.05 omr (Omani Rial) 1 389.49 391.05
कति छ आज विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






