पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् ।
ओलीले भने- एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइन

Read Complete Original Article
Published originally on हाम्राकुरा

पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् ।
Published originally on हाम्राकुरा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् । उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे । ‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। […] ...

पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३ औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरका थिए । ...

‘दलहरूलाई अस्वीकार गरेर, निषेध गरेर अब चुनाव गर्छु भनेर नसोचे हुन्छ,’ उहाँले भन्नुभयो, ‘अब समय फेरिएको छ । काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुँदै तीन महिना अगाडि निर्वाचन गराउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनप्रतिनिधिको संवैधानिक कार्यकाल कटौती गरेर निर्वाचन गराउने कुरा स्वीकार्य नहुने स्पष्ट पार्दै निर्धारित समयभन्दा ...