काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स क्वालिफायरमा भिड्ने भएका छन्। आइतबार लिग चरणका सबै २८ खेल सकिएसँगै प्लेअफ समीकरण समेत तय भएकाे...
एनपीएल : क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Read Complete Original Article
Published originally on रातोपाटी






