एनपीएल : कर्णाली चितवनलाई दियो १५४ रनको बलियो लक्ष्य
एनपीएल : कर्णाली चितवनलाई दियो १५४ रनको बलियो लक्ष्य

Read Complete Original Article
Published originally on नेप्लेज

एनपीएल : कर्णाली चितवनलाई दियो १५४ रनको बलियो लक्ष्य
Published originally on नेप्लेज

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो । कर्णालीका लागि हुसेन तलतले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले ३३ […] ...

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स समूह चरणबाट बाहिरीएका छन् । विदेशी खेलाडीको अनुभव र क्षमतामा भरोसा गर्दै मैदानमा उत्रिएका यी चार टोलीले अपेक्षित नतिजा निकाल्न नसक्दा प्लेअफमा स्थान बनाउन सकेनन् । महँगा, अनुभवी तथा चर्चित विदेशी खेलाडीलाई टोलीमा भित्र्याए पनि उनीहरूको प्रदर्शनले टोलीलाई […] ...

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स र चितवन राइनोजको खेल भइरहेको छ । आजको पहिलो खेलमा कर्णालीका कप्तान डेविड मिलरले पहिला ब्याटिङ रोजेका छन्। यससँगै, चितवनले बलिङ गर्नेछ। चितवन प्ले अफमा पुगिसकेको छ भने कर्णाली बाहिरिसकेको छ। चितवनको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा […] ...

एनपीएल : कर्णालीले चितवनविरूद्व टस जितेर पहिला ब्याटिङ गर्ने ...