तेस्रो संस्करणको २३ औँ खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिडिरहेका छन् । खेलमा टस जितेर कर्णालीले पहिले ब्याटिङ गरिरहेको छ ।
एनपीएलमा लुम्बिनी र कर्णाली मैदानमा, प्लेअफलाई महत्वपूर्ण खेल, कर्णाली ब्याटिङमा

Read Complete Original Article
Published originally on हाम्राकुरा






