काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजका गणेश गौतमले डेब्यु विकेट लिएका छन् । चितवन राइनोजविरुद्ध बलिङ गर्ने क्रममा गणेशले कप्तान सिकन्दर राजालाई आउट गर्दै प्रतियोगितामा पहिलो विकेट लिएका हुन्...
एनपीएलमा गणेश गौतमको डेब्यु विकेट, सिकन्दर राजालाई बनाए सिकार

Read Complete Original Article
Published originally on रातोपाटी






