काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार भएका दुई खेलले प्लेअफ समीकरण थप रोचक बनेको छ । विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै शीर्ष चारमा पुग्ने सम्भावना बलियो...
एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

Read Complete Original Article
Published originally on रातोपाटी






