काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको
एनपीएलको प्लेअफ समीकरण पूरा : विराटनगर बाहिरियो, चार टोलीको टुङ्गो

Read Complete Original Article
Published originally on प्रदेश खबर






