Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एक वर्ष ओछ्यानमा थलिए ‘मितवा’का गायक, क्यान्सरसँग जितेर फेरि स्टेजमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक वर्ष ओछ्यानमा थलिए ‘मितवा’का गायक, क्यान्सरसँग जितेर फेरि स्टेजमा
Photo / Coverage: अनलाइन खबर

अस्पताल उनको संसार बनेको थियो । औषधि र उपचार उनको दिनचर्या थियो । एक वर्षसम्म शफकत अमानत अली बेडमै थलिए । जुन आवाजले शाहरुख खानको ‘मितवा’मा प्रेमको धुन भरेको थियो, त्यही आवाज केही समयका लागि संगीतबाटै टाढा भयो । शरीरमा रक्त क्यान्सरविरुद्धको लडाइँ चलिरहेको थियो । पाकिस्तानी गायक शफकत अमानत अलीलाई ‘मल्टिपल मायलोमा’ भएको थियो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राजघाटको आगन्तुक पुस्तिकामा बालेनले के लेखे ?
OthersJust now

राजघाटको आगन्तुक पुस्तिकामा बालेनले के लेखे ?

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको बताएका छन् । नयाँ दिल्लीस्थित गान्धीको समाधिस्थल राजघाट पुगेर माल्यार्पणपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् । पुस्तिकामा प्रधानमन्त्री शाहले आफू भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको उल्लेख गर्दै गान्धीको विरासतमा अमर ज्योति ...

पर्दाफास
हरेक दिन एउटा काँचो प्याज खाँदा के हुन्छ ?
OthersJust now

हरेक दिन एउटा काँचो प्याज खाँदा के हुन्छ ?

प्याज हाम्रो भान्सामा प्राय: नटुट्ने तरकारी हो । यसलाई सिधै तरकारी बनाएर खाने भन्दा पनि तरकारीमा स्वाद बढाउने पूरक तरकारीका रुपमा यसको प्रयोग हुने गर्छ । प्याजलाई दाल, तरकारी, अचारमा मिसाएर मात्रै नभई सलादका रुपमा समेत खाइन्छ । धार्मिक मान्यताहरूलाई आधार मानेर अशुद्ध भन्दै प्याज सेवन नगर्ने एकाध व्यक्तिहरू पनि हाम्रो समुदायमा भेटिन्छन् । तर… ...

अनलाइन खबर
दशाैँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको ड्र सार्वजनिक
OthersJust now

दशाैँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको ड्र सार्वजनिक

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो । दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि पुरुष फुटबलको प्रतिस्पर्धा मंसिर ८ गते देखि नै हुनेछ । पुरुष फुटबलको उद्घाटन खेल मंसिर ८ गते सुर्खेतस्थित रंगशालमा हुनेछ भने फाइनल खेल… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा वार्ता सुरु
OthersJust now

प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा वार्ता सुरु

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ । भ्रमणको दोस्रो दिन सोमबार दुवै प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता भइरहेको हो । वार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिएको थियो । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement