Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ । विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले सामान्य भराष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए । आजको बैठकमा महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा ...

पर्दाफास
लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा
OthersJust now

लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

९ मंसिर, काठमाडौं । लक्जेम्बर्ग- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने ‘नेपाल-युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन… ...

अनलाइन खबर
हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते
OthersJust now

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् । ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९६, हर्न निषेधमा ९, अवस्था ठिक नभएको १७ र अन्यमा ५४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement