नियमित प्रक्रियाबाट आईजीपी बन्न नसकेका केसी फरक परिस्थितिमा प्रहरी नेतृत्वमा पुगेका छन् । प्रहरीका अवकाशप्राप्त अधिकारी र सुरक्षा मामिलाका जानकारहरूले उनको नियुक्तिलाई सरकारले आफूअनुकूलको अधिकारीलाई नेतृत्वमा ल्याएको रूपमा व्याख्या गरेका छन् ।
एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी

Read Complete Original Article
Published originally on कान्तिपुर






