एआईका उपयोगी सम्भावनासँगै गोपनीयताको जिम्मेवारी पनि बुझ्नुपर्छ । अर्को पटक बच्चाको तस्बिर इन्टरनेटमा सार्वजनिक गर्नुअघि आफूलाई सोधौं— यो साझा गर्नु आवश्यक छ ? यसले उसको गोपनीयता र भविष्यको छनोटलाई सम्मान गर्छ?
एआईको युगमा बालबालिकाको डिजिटल फुटप्रिन्ट

Read Complete Original Article
Published originally on कान्तिपुर






