Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो
Photo / Coverage: अनलाइन खबर

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व लिने अनौपचारिक सहमति भए पनि अध्यक्ष उपेन्द्र यादवलाई भने अग्रगामी मोर्चा जोगाउने कि पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउने भन्ने दोहोरो सङ्कट आइपरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ
OthersJust now

एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा
OthersJust now

‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा

विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ । ...

अनलाइन खबर
विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि
OthersJust now

विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको छ । अब शैक्षिक गुणस्तर सुधार गर्नेगरी विकेन्द्रीकरणको विस्तार गर्ने तयारी गरेको छ । ...

अनलाइन खबर
अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द
OthersJust now

अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको विभाग अन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play