आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

Read Complete Original Article
Published originally on अनलाइन खबर

आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
Published originally on अनलाइन खबर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया पूरा गरेका छन्। ...

भारत सरकारको सहयोगमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा शीतभण्डार निर्माण सुरु भएको छ। गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा निर्माण हुन लागेको शीतभण्डारको शुक्रबार शिलान्यास गरिएको छ। भारतको काठमाडौंस्थित दूतावासकी प्रथम सचिव निशा र मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले संयुक्त रूपमा शीतभण्डार भवनको शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत ...

चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो । ...

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो । त्यस्तै, सदस्यतामा… ...