काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले सेना प्रमुख असीम मुनीरको...
इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

Read Complete Original Article
Published originally on रातोपाटी






