Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो
Photo / Coverage: नेपालबहस

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टिकटकले अभिभावकका लागि नयाँ फिचर ल्याउँदै, अब किशोरकिशोरीको गतिविधि निगरानी गर्न सहज
Latest NewsJust now

टिकटकले अभिभावकका लागि नयाँ फिचर ल्याउँदै, अब किशोरकिशोरीको गतिविधि निगरानी गर्न सहज

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा गर्ने गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ फिचर परिमार्जन गरेको छ । नयाँ सुविधामार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा बिताउने समय, उनीहरूको... ...

रातोपाटी
१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती
Latest NewsJust now

१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ८ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– गगनका... ...

रातोपाटी
अवैध स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा
Latest NewsJust now

अवैध स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

नवराज नेपालीबागलुङ, मङ्सिर ८ गते । बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपाल... ...

गोरखापत्र
न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित
Latest NewsJust now

न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित

गठन प्रक्रियाका विषयमा न्यायाधीशहरूबीच मतभेद हुँदा डेढ महिनादेखि संवैधानिक इजलास गठन हुन सकेन, जबकि इजलासमा आठ वर्षसम्मका पुराना रिट विचाराधीन छन्, पहिलो सुनुवाइ नै हुन नसकेका मुद्दा मात्रै ३० वटा छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement